यूरोपियन केन्द्रीय बैंकले आठ वर्षपछि धनात्मक ब्याजदर नीति अवलम्बन गर्ने

बैंकिङ्ग समाचार, काठमाडौं । आठ वर्षसम्म ब्याजदरमा ऋणात्मक नीति अपनाएको यूरोपियन केन्द्रीय बैंकले धनात्मक नीति अवलम्बन गर्ने भएको छ ।  सन् २०१४ बाट सन् २०२२ सम्म ऋणात्मक नीति अपनाउँदै आएको युरोपियन केन्द्रीय बैंकले आगामी समयमा धनात्मक नीति अवलम्बन गर्ने भएको हो । यसअघि निपेक्षकर्ताहरुले युरोपियन बैंकमा निपेक्ष गर्दा बैंकलाई ०.५ प्रतिशत बुझाउनुपथ्र्यो भने बैंकले धनात्मक…