बैंकिङ्ग समाचार, काठमाडौं । चालिस वर्ष यताकै उच्च भएको मुद्रास्फीति नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भले आक्रामक रुपमा औसत ब्याज दर बढाएपछि विश्व बजारमा डलर शक्तिशाली हुँदै गएको छ । डलर शक्तिशाली हुँदै गर्दा अरु देशका मुद्राहरू कमजोर हुँदै गएका छन् । उच्च मुद्रास्फीति र स्वदेशी मुद्रामा गिरावट आउँदै गर्दा बेलायत, स्विट्जरल्यान्ड र युरोपियन…