पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि कायम राख्ने ओपेककाे रणनीतिमा धक्का, बाहिरियाे अंगाेला

एजेन्सी- साउदी अरब नेतृत्वकाे तेल उत्पादक समूह ओपेक विगतका केही महिनादेखि पेट्राेलिम पदार्थकाे मूल्यवृद्धि गर्न पेट्राेल उत्पादन उत्पादन घटाउन तल्लीन छ। ओपेकले उक्त रणनीति तयार गरिरहँदा अंगाेलाले बिहीबार ओपेक समूहबाट बाहिरिने घाेषणा गरेकाे छ। उक्त घाेषणाले ओपेककाे रणनीतिमा ठूलाे धक्का लागेकाे छ। अंगाेलाका तेलमन्त्री डायमन्टिनाे एजेभेदाे भन्छन्, 'ओपेकले अब अंगाेलाकाे आवश्यकतालाई सम्बाेधन गर्न सक्दैन ।…