ऋणको ब्याजदर बढाउँदै अन्तर्राष्ट्रिय दातृ निकायहरू, घट्दैछ विदेशी सहायता

काठमाडौं – अन्तर्राष्ट्रिय दातृ निकायहरूले नेपाललाई प्रदान गर्ने सहुलियतपूर्ण ऋण र अनुदानमा कम गर्दै आएका छन् । नेपालको कुल राष्ट्रिय आयमा वृद्धि हुँदै गएपछि दातृ निकायहरूले ऋणको ब्याजदर बढाउँदै लगेका छन् । अन्तर्राष्ट्रिय दातृ निकायहरूले नेपाललाई प्रदान गर्ने अनुदान घटाउँदा ऋण दिएकाहरुले पनि सहुलियतपूर्ण ऋणमा पनि ब्याजदर बढाइरहेको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् । दातृ राष्ट्रहरूले…