अस्ट्रेलियाली कामदारको उत्पादकत्व ३.७ प्रतिशतले घट्यो

काठमाडौं– सन् २०२२–२३ मा अस्ट्रेलियाली कामदारहरूको उत्पादकत्वमा तिब्र गिरावट आएको सरकारी प्रतिवेदनले देखाएको छ । संघीय सरकारको प्रमुख समीक्षा तथा सल्लाहकार निकाय उत्पादकत्व आयोगले आफ्नो वार्षिक उत्पादकत्व बुलेटिन प्रकाशित गर्दै सन् २०२३ जुनको अन्त्य सम्मको १२ महिनामा श्रम उत्पादकत्व ३.७ प्रतिशतले घटेको खुलासा गरेको हो। तुलनात्मक रूपमा अष्ट्रेलियाको उत्पादकताको लागि दीर्घकालीन औसत वार्षिक वृद्धि दर…