फेसबुकले कोरोना भाइरसको विज्ञापनमा शुल्क नलिने

एजेन्सी,  विश्वमा आतंक मच्चाइरहेको कोरोना भाइरस सम्बन्धमा विश्व स्वास्थ्य संगठनले दिने जनचेतनामूलक विज्ञापनहरुका लागि सोसल मिडिया साइट फेसबुकले शुल्क नलिने भएको छ । फेसबुक प्रयोगकर्ताहरुले कोरोना भाइरसका सम्बन्धमा सही सूचना पाउन्, भाइरसका बारेमा दिग्भ्रमित नहोउन् र कसरी सुरक्षित हुने भन्ने विषयमा जानकारी हासिल गरुन् भन्नका लागि फेसबुकमा निशुल्क विज्ञापन प्रकाशित गरिदिने निर्णय गरिएको कम्पनीका सिइओ…