एजन्सी । राष्ट्रपति ट्रम्पले डब्ल्यूएचओलाई 'चीनकेन्द्रितू'भइरहेको आरोप लगाउने गरेका छन्। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन दिएको बताएका छन्। कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको घटनालाई लिएर कदम चाल्ने सन्दर्भमा 'न्यूनतम दायित्व पूरा गर्न डब्ल्यूएचओ विफल भएको' उनको आरोप छ। चीनमा कोरोनाभाइरस देखिएपछि सङ्क्रमणसम्बन्धी विषयलाई सही ढङ्गले व्यवस्था गर्न नसकेको…