चीनको सैन्य परेडमा गएर ओली सरकारले चिढ्याएको जापानसँग सम्बन्ध सुधार्दै अर्थमन्त्री खनाल

काठमाडौं – गएको १८ भदौमा जापानी उपनिवेशलाई पराजित गरेको ८० वर्षगाँठ मनाउन चीनले अत्याधुनिक अस्त्रहरू प्रदर्शन गरेर ‘भिक्ट्री परेड’ ग¥यो । जसमा रुस, उत्तर कोरियाका शीर्ष नेतासँग नेपालबाट पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सहभागिता जनाए । चीनको संघाई सहयोग संगठनको शिखर सम्मेलनमा भाग लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि पुगेका थिए । तर, त्यो…