नर्वे – नर्वेले युक्रेनी नौसेनालाई ‘ब्ल्याक सी’मा रूसी सेनालाई रोक्न मद्दत गर्न २.७ बिलियन क्रोनर (करिब २४० मिलियन अमेरिकी डलर) प्रदान गर्ने भएको छ । प्रधानमन्त्री जोनास गाहर स्टोरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘युक्रेनलाई आगामी दिनमा ‘ब्ल्याक सी’मा रूसी नौसैनिक बललाई रोक्न थप सहयोगको खाँचो छ। युक्रेनी जनता र युक्रेनी पूर्वाधारलाई रूसको ‘ब्ल्याक सी’…