अर्थमन्त्री र जापानका व्यावसायिक कम्पनीका प्रतिनिधिहरुबीच भेटघाट, नेपालमा थप लगानी गर्न आग्रह

काठमाडौं – नेपाल जापान फ्रेन्डसिप समिट २०२५ का लागि नेपाल आएका जापानका विभिन्न व्यावसायिक कम्पनीका प्रतिनिधिहरुले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टचार भेटघाट गरेका छन्। भेटका अवसरमा अर्थमन्त्री पौडेलले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरुमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको बताए। उनले नेपाल जापान फ्रेन्डसिप समिटले नेपालमा लगानीकर्ताहरुका लागि अनुकूल वातावरण रहेको सन्देश प्रवाह गर्ने…