एप्पलले विश्वको सबैभन्दा मूल्यवान कम्पनीको हैसियत गुमायो, माइक्रोसफ्ट अगाडि

काठमाडौं - प्रविधि क्षेत्रको दिग्गज कम्पनी एप्पलले सन् २०२५ अप्रिल ८ मा विश्वको सबैभन्दा मूल्यवान कम्पनीको हैसियत गुमाएको छ। अमेरिका–चीन व्यापार युद्धको नयाँ चरणले एप्पलको बजार मूल्यमा ठूलो धक्का पुर्‍याएपछि माइक्रोसफ्टले यो स्थान ओगट्न सफल भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल ९ मा चिनियाँ आयातमा ३४ प्रतिशत ट्यारिफको घोषणा गरेपछि चीनले पनि सोही अनुपातमा…