काठमाडौं – अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई पक्राउ गर्न सहयोग गर्ने व्यक्ति वा निकायलाई ५ करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ। अमेरिकाले यस अघि उनलाई पक्राउ गर्नेलाई साढे २ करोड अमेरिकी डलर दिने घोषणा गरेको थियो । जसलाई बढाएर ५ करोड अमेरिकी डलर पुरस्कार दिन लागेको हो । अमेरिकी विदेश मन्त्रालयको अनुसार मादुरोमाथि…