एजेन्सी । चीनको सबैभन्दा ठूलो तर समस्याग्रस्त रियल इस्टेट कम्पनी एभरग्राण्ड हङकङ स्टक एक्सचेञ्जबाट हटेको छ । एक दशकयता समस्याग्रस्त स्थितीमा रहेको यो कम्पनीको शेयर हङकङ स्टक एक्सचेञ्जबाट हटाइएको हो । यो कुनै समय चीनको सबैभन्दा ठूलो घरजग्गा कारोबारी कम्पनीकारुपमा स्थापित थियो । जसको बजार मूल्य ५० अर्ब अमेरिकी डलरभन्दा बढी थियो । तर, यसको…