काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको योजनामा योग्य भएका अभिकर्तालाई मेटा होलिडेज प्राइभेट लिमिटेडको आयोजनामा हलेसी भ्रमणमा लगिएको छ । मेटा होलिडेज प्राइभेट कम्पनीको आयोजनामा सम्पन्न सो भ्रमणमा कम्पनीको तर्फबाट नेशनल सेल्स हेड उमापती पोख्रेल तथा एजेन्सी विभाग प्रमुख सुनिता पोख्रेलको उपस्थिति रहेको थियो । साथै, पेशागत बीमा अभिकर्ता संघका महासचिव ओम केसी तथा पेशागत बीमा अभिकर्ता…