नेपाल लाइफको एम.डी.आर.टी अचिभर्स अवार्ड, २०२५ सम्पन्न

काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मिति २०८१ साल माघ ५ गते द सोल्टी काठमाडौंमा ‘एम.डी.आर.टी’ अचिभर्स अवार्ड, २०२५ भव्यतापूर्वक सम्पन्न गरेको छ । सन् २०२४ को जनवरीदेखि डिसेम्बर अन्तिम सम्ममा ‘एम.डी.आर.टी २०२५ ’ का लागि योग्य भएका ९५ जना अभिकर्तालाई सम्मानित गरिएको छ । पानसमा दीप प्रज्वलन गरी कम्पनीका संचालक कमलेश कुमार अग्रवाल, संचालक…