काठमाडौं – जीवन बीमा कम्पनीले पुससम्म ९४ अर्ब बढी बीमा शुल्क संकलन गरेका छन्। चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुले ९४ अर्ब ३७ करोड बढी बीमा शुल्क संकलन गरेका हुन्। नेपाल बीमा प्राधिकरणकाअनुसार १४ वटा जीवन बीमकले पुससम्म ९४ अर्ब बढी कुल बीमाशुल्क संकलन गरेका हुन्। गत आर्थिक वर्षको पुससम्म कम्पनीहरुले…