बैंकहरुको मुद्धति निक्षेपमा लगानी गर्दै बीमा प्राधिकरण

काठमाडौं – नेपाल बीमा प्राधिकरणले बैंकहरुको मुद्धति निक्षेपमा लगानी गर्ने भएको छ। प्राधिकरणले वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो। प्राधिकरणले आफुसँग भएको बैंक मौज्दात लगानी नीति अनुसार विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्नु लागेको हो। यसका लागी प्राधिकरणले इच्छुक बैंकहरुले आफूले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख…