निलम्बित प्राधिकरणका अध्यक्ष ओझाको रिट आजपनि ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौं – नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाको रिट बुधबार पनि हेर्न नमिल्नेमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासमा परेको रिट हेर्न नमिल्नेमा परेको हो । गत असार ३० गतेको मन्त्रिपरिषद् बैठकले ओझालाई निलम्बन गर्दै उनीमाथि छानबिन गर्न न्यायिक समिति गठन गरेको थियो।ओझाले प्राधिकरणको अध्यक्षमा नियुक्त हुन…