बीमा प्राधिकरणका निलम्बित अध्यक्ष ओझाको रिट आइतबार पनि हेर्न नमिल्नेमा

काठमाडौं – नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाले सरकारले गरेको निलम्बनका विरुद्धमा सर्वोच्च अदालतमा दायर गरेको रिट आज पनि हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदाचलतका न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा परेको सो रिट आज पनि हेर्न नभ्याइनेमा परेको हो । ओझाले प्राधिकरणको अध्यक्षमा नियुक्त हुन अनुभवको फर्जी कागजात बुझाएको आरोप…