आइएमई जनरलको विशेष साधारणसभा सम्पन्न, प्रुडेन्सीयल इन्स्योरेन्ससँग मर्जरको प्रस्ताव पारित

बैंकिङ्ग समाचार, काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । उक्त सभा लैनचौर बैङक्वेट, लैनचौर, काठमाण्डौँमा सम्पन्न भएको हो । बुधबार सम्पन्न विशेष साधारण सभाले आइएमई जनरल इन्स्योेरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको मर्जरमा जाने सम्झौता विशेष साधारण सभाबाट पारित गरेको छ । सभामा इन्स्योेरेन्सका अध्यक्ष हेमराज ढकालले हालको बीमा बजार तथा…