सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफामा सुधार

काठमाडौं – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफामा सुधार आएको छ। कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २७ करोड ६१ लाख नाफा आर्जन गर्न सफल भएको छ। गत वर्षको पुससम्म कम्पनीले २३ करोड १६ लाख नाफा आर्जन गरेको थियो। पुससम्म कम्पनीको जीवन बीमा कोषमा २१ अर्ब ९० करोड ३४ लाख रहेको छ। समीक्षा अवधिसम्म कम्पनीले ३…