हिमालयन लाइफ इन्स्योरेन्सको नाफा घट्यो

काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्सको नाफामा गिरावट आएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३७ करोड ६२ लाख नाफा गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा २० करोड ६७ लाख नाफा आर्जन गरेको हो। पुस मसान्तसम्म कम्पनीको जीवन बीमा कोषमा ८२ अर्ब ८९ करोड ९७ लाख रहेको छ। चालु आर्थिक वर्षको पुसम्ममा कम्पनीले ८ अर्ब…