काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले १३ करोड बढी नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै तीन महिनामा १३ करोड १४ लाख नाफा आर्जन गरेको बताएको हो । गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले १३ करोड ९ लाख रुपैयाँ नाफा आर्जन…