जेनजी आन्दोलनका कारण २३ अर्ब बढीको बीमा दावी, बीमा कम्पनीले गरे १ अर्ब बढी भुक्तानी

काठमाडौं – गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण क्षति भएका भौतिक संरचनाको हालसम्म २३ अर्ब २२ करोड ७८ लाख बराबरको बीमा दावी गरिएको छ । नेपाल बीमा प्राधिकरणको पछिल्लो विवरणअनुसार निर्जीवन बीमा कम्पनीहरूले १ अर्ब ५८ करोड ५६ लाखबराबरको भुक्तानी गरिसकेका छन् । बीमाबापतको रकम सहज र शीघ्र रूपमा उपलब्ध गराउन प्राधिकरणले देखाएको…