सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।  कम्पनीले हाल कायम चुक्ता पूँजीको १५.२६ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर गरी कुल २०.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय…