जेनजी प्रदर्शनमा भएको क्षतिमा साढे २३ अर्बको बीमा दाबी, ३ अर्ब ६८ करोड ४१ लाख भुक्तानी

काठमाडौं – कूल बीमा दाबी करिव २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँमध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव ३ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ दाबी रकम बीमितहरूलाई भुक्तानी भएको छ। हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल बीमा दाबी करिव २३ अर्ब ४६ करोड ९१ लाख…