प्रभु महालक्ष्मी लाइफको खुद बीमा शुल्क बढ्यो, कस्ता छन् अन्य सूचक ?

काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ६ करोड नाफा आर्जन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको तीन महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै ६ करोड ३७ लाख नाफा कमाएको जनाएको हो । गत वर्षको असोजसम्म कम्पनीले १२ करोड ६२ लाख नाफा कमाएको थियो । कम्पनीले असोजसम्ममा १ अर्ब ३८…