भारतीय अर्थमन्त्रालयले तीनवटा सरकारी बीमा कम्पनीलाई एकै संस्थामा मर्ज गर्ने प्रस्तावलाई पुनः अघि बढाएको छ । कम्पनीहरुको वित्तीय अवस्थामा सुधार आएका कारण कार्यक्षमता र आकारको बढाउने उद्देश्यले पुनः मर्जरको प्रस्ताव अघि बढेको हो । ओरिएन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स र युनाइटेड इन्डिया इन्स्योरेन्सलाई एउटै संस्थामा मर्ज गर्न लागेको हो । भारतीय सरकारले २०१९/२० देखि २०२१/२२ सम्म…