नेको इन्सुरेन्सले घोषणा गर्यो लाभांश प्रस्ताव, नगद र बोनस कति ?

बैंकिङ्ग समाचार, काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश…