सूर्यज्योति लाइफको सिइओमा प्रकाश विक्रम खत्री नियुक्त

बैंकिङ्ग समाचार, काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा प्रकाश विक्रम खत्री नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले खत्रीलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनी सञ्चालक समितिको पुस ७ गते सबेको बैठकले खत्रीलाई सिइओ नियुक्त गरी स्वीकृतीको लागि नेपाल बीमा प्राधिकरण समक्ष…