काठमाडौं – नेपाल राष्ट्र बैंकमा ११ जना कार्यकारी निर्देशकहरूको सरुवा तथा पदस्थापना भएको छ । १७ कात्तिकको निर्णयानुसार १९ कात्तिकदेखि लागू हुने गरी सरुवा तथा पदस्थापन गरिएको केन्द्रिय बैंकले जानकारी दिएको छ । रेवतीप्रसाद नेपाललाई विदेशी विनिमय व्यवस्थापन विभागबाट सम्पत्ति तथा सेवा व्यवस्थापन विभागको नेतृत्वमा पठाइएको छ।कार्यकारी निर्देशक रामु पौडेललाई मुद्रा व्यवस्थापन विभागबाट बैंक तथा…