नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ४ अर्ब बढि

काठमाडौं – साताको चौथो कारोबारको दिन बुधवार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२.१७ अकंले बढेर २६ सय ७ दशमलव ४२ को बिन्दुमा कायम भएको छ । आज ३१२ कम्पनीको ९२ लाख १८ हजार ८१० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६८ करोड…