वाणिज्य बैंक बन्ने ध्यानमा मुक्तिनाथ, यस्तो छ विकास बैंकबाट स्तरोन्नतीको इतिहास

काठमाडौं – मुक्तिनाथ विकास बैंक आफूलाई वाणिज्य बैंकमा स्तरोन्नति गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । बैंकको १९औँ वार्षिक साधारण सभाबाट राष्ट्रियस्तरको विकास बैंकबाट स्तरोन्नती भएर वाणिज्य बैंक बन्ने प्रस्ताव पारित भएसँगै अन्तिम चरणको तयारी थालेको छ । बैंकका पूर्व अध्यक्ष तथा पूर्व प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल साधारणसभाबाट पारित भएसँगै विधान संशोधनका लागि सञ्चालक…