सिटिजन्स बैंकका ग्राहकले भारतको मेदान्त अस्पतालमा २० प्रतिशत छुट पाउने

बैकिङ्ग समाचार । सिटिजन्स बैंक र भारतस्थित मेदान्त मेडिसिटी अस्पतालबीच सहकार्य गर्ने सहमति भएका छ । जस अनुसार सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र मेदान्त अस्पतालका सेल्स एण्ड मार्केटिङका उपाध्यक्ष सुकेश थरेजाले हस्ताक्षर गरे । सहकार्यबाट भारतमा स्वास्थ्य उपचार गराउन जाने…