काठमाडौं – मितेरी डेभलपमेन्ट बैंकले ७० हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी पुनम चन्द वुच्चाको नाममा रहेको ७८ हजार ५७२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। बैंकले सो शेयर पहिलो चरणमा बैंकको विद्यमान संस्थापक शेयरधनीलाई बिक्रीमा राखेको जनाएको छ। उक्त शेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक शेयरधनीले यो सूचना…