घर किन्दै हुनुहुन्छ ? एनआइसिले ल्यायो यस्तो अफर

बैकिङ्ग समाचार । घर किन्ने सेवाग्राहीहरुका लागि एनआइसी एसिया बैंकले नयाँ अफर ल्याएको छ। सुपर चमत्कारिक घर कर्जा योजना सार्वजनिक गर्दै सो बैंकले नयाँ अफर ल्याएको हो । यो योजनामा ग्राहकले ८ दशमलव दुई पाँच प्रतिशत ब्याजदरमा कर्जा  लिन सक्ने बैंकले जनाएको छ। बैंकले यो योजनामा ५ वर्षसम्म ब्याज मात्रै तिरे हुने,अन्य बैंक तथा वित्तीय…