राजश्व संकलनका लागि ग्लोबल आइएमइ र आइएमइ पे बीच समझदारी 

बैकिङ्ग समाचार ।  ग्लोबल आइएमइ बैंक र आइएमइ पे बीच सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  बैंकमा बुधबार आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइएमई पे का प्रमुख कार्यकारी अधिकृत विकाश नाहाटाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।  सम्झौतापछि नगदको रुपमा संकलन गर्दै आइरहेको सबै…