बैंकिङ्ग समाचार । कृषि विकास बैंकको सूचना प्रणाली ह्याक गरी रकमान्तर गर्ने थप एक जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले धादिङ रुबिभ्याली गाउँपालिका-१ का ५४ वर्षीय खम्ब घलेलाई पक्राउ गरेको हो। उनलाई महाशाखाको टोलीले आइतबार स्वयम्भूबाट पक्राउ गरेको हो। गत वर्ष असोज ७ गते कृषि विकास शाखा कार्यालय न्युरोडमा सुनिता श्रेष्ठको खातामा ४९…