बैंकर्स संघको उपाध्यक्षमा उपाध्याय, सदस्यमा कोइराला र डे निर्विरोध

बैकिङ्ग समाचार । नेपाल बैंकर्स संघको उपाध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय निर्विरोध चयन भएका छन्। त्यस्तै संघको सदस्यहरुमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र नेपाल एसबीआइ बैंकका प्रमुख कार्यकारी अधिकृत दीपककुमार डे निर्विरोध चयन भएका छन्।  संघको रिक्त रहेको ३ वटै पदमा पदाधिकारी निर्विरोध चयन भएका हुन् । संघको…