काठमाडौं – एक दशकको अवधिमा अमेरिकी डलरसँग नेपाली मुद्रा तीव्र गतिमा अवमूल्यन भएको छ । सन् २०१५ देखि सन् २०२५ सम्म आइपुग्दा डलरसँग नेपाली मुद्रा ३७.६१ अमेरिकी डलर बढेको हो । जुन, यस अवधिमा आएको ३६ प्रतिशतको वृद्धि हो । सन् २०१५ को नोभेम्बर १ मा १०४.१२ रहेको अमेरिकी डलर सन् २०२५ सम्म आइपुग्दा बढेर…