पुस मसान्तमा पनि यी बैंकको भएन साधारण सभा

बैकिङ्ग समाचार । सूचीकृत २६ वाणिज्य बैंकहरुमध्य अब चार बैंकहरुले मात्र बार्षिक साधारण सभा गर्न बाँकी रहेको छ । नेपाल इन्भेष्टमेण्ट बैंक, एनसीसी बैंक, सिद्धार्थ बैंक र सिभिल बैंकले साधारण सभा गर्न बाँकी रहेको हो ।    सिभिल बैंकमध्य तीन बैंकहरुले भने साधारण सभा आव्हान गरिसकेका छन् । नेपाल इन्भेष्टमेण्ट बैंकले माघ ८ गते, एनसीसी…