काठमाडौं – पछिल्लो समय डिजिटल (अनलाइन) वित्तीय कारोबार तीव्र गतिमा बढिरहेको छ। भुक्तानीका सधान मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्गसँगै विविध भुक्तानीका माध्यमहरु जस्तै वालेट, कनेक्ट आइपीएस, डेबिट, क्रेडिट कार्डको प्रयोग बढेको हो। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को असोज महिनासम्म मोवाइल बैंंकिङ्ग मार्फत ५४ अर्ब ८५ करोड १५ लाख रुपैयाँको कारोबार…