बैंकिङ्ग समाचार, काठमाडौं । एनएमबि बैंकबाट रिलायबल नेपाल लाइफको आइपीओ भर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँडपछि आज साउन २३ गतेदेखि सर्वसाधारणका लागि ९६ लाख कित्ता आईपीओ जारी गरेको छ । बैंकले सर्वसाधारण ग्राहकहरुको सेवा तथा सुविधालाई मध्यनजर गर्दै बैंकले यस्तो व्यवस्था…