बैंकिङ्ग समाचार, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै ब्रान्च, सवब्रान्च र इन्चार्चका लागि केही, अफिसर र अन्डरराइटरका लागि २ जना असिस्टेन्ट, अफिसर मार्केटिङका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । सो पदहरुमा आवेदन दिनको लागि कम्तिमा स्नातक…