प्रभु महालक्ष्मी लाइफको नाफा ४५ प्रतिशतले बढ्यो, अन्य सूचक घट्यो

बैंकिङ्ग समाचार, काठमाडौं ।  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण  प्रकाशित गरेको छ । काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले  १० करोड ५० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा…