अनलाइन प्रणालीमा वैदेशिक रोजगार विभागलाई सहज

बैंकिङ्ग समाचार, काठमाडौं ।  गत मंसिर ८ गतेदेखि विभागको अनलाइन प्रणाली फेमिसमा समस्या आएको थियो। जसले गर्दा श्रम स्वीकृति लिने लगायतका काममा अवरोध सिर्जना भएको थियो। अहिले उक्त समस्या समाधान भएको भन्दै विभागले अब डकुमेन्टहरू सहज रूपमा अपलोड गर्न अनुरोध गरेको छ। वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमा देखिएको समस्या समाधान भएको छ। अनलाइनमा समस्या आएपछि…