डलरको मूल्य निरन्तर उकालो, नेपाललाई फाइदा कि बेफाइदा ?

काठमाडौं । अन्तराष्ट्रिय मुद्रा अमेरिकी डलरको भाउ निरन्तर बढिरहेको छ । अन्तर्राष्ट्रिय मुद्राका रूपमा संसारभर चल्ने डलको भाउ मंसिर महिनामा निकै माथि पुगको छ । गत मंसिर १५ गते अहिलेसम्मै नयाँ रेकर्ड कायम गर्दै प्रति डलर रू १३३ रूपैयाँ ७४ पैसामा बिक्री गरिएको थियो । त्यसपछि डलरको भाउ खास घटेको छैन । बुधबारका लागि एक…