नबिल बैंकद्वारा मानव सेवा आश्रमलाई उद्धार वाहन सहयोग

काठमाडौं – नबिल बैंक लिमिटेडले मानव सेवा आश्रमलाई दुई थान उद्धार वाहन उपलब्ध गराएको छ। बैंकले मंगलबार एक विशेष कार्यक्रमकाबीच काठमाडौंको बोहोराटारस्थित मानव सेवा आश्रमलाई दुईवटा वाहनहरू हस्तान्तरण गरेको हो।नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, सञ्चालक निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र नायब प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले संयुक्त रूपमा आश्रमका अध्यक्ष…