गरिमा विकास बैंकको लभांश घोषणा, बोनश र नगद कति ?

बैंकिङ्ग समाचार, काठमाडौं । गरिमा विकास बैंकले आफ्ना शेयरधनीहरुलाई लाभांश घोेषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्म सञ्चित नाफा र सेयर प्रिमियमबाट ९.५ प्रतिशत…