बैंकिङ्ग समाचार, काठमाडाैं। नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन, २०८० मा संशोधन भएकाे छ। केन्द्रीय बैंकले पूर्वाधार विकास बैंकले परिस्थितिवश समस्यामा परेका ऋणीहरूका हकमा शर्तहरुको अधीनमा रही कर्जाकोपुनरतालिकीकरण तथा पुनरसंरचना गर्न सकिनेगरी उक्त संशाेधन, परिमार्जन तथा थप गरेकाे हाे। यस्ताे लगानी रेष्टुरेन्ट, निर्माण (सिमेन्ट, डण्डी, इँटा/ब्लक, पाइप्स् एण्ड फिटिङ्गस् लगायतका उद्योगमा प्रवाहित कर्जा समेत), शिक्षा,…